हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो
nepalnews.com · Wed May 20 03:39:06 GMT 2026

हुम्ला। हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको छ।
एक्कासी असिनापानी परेपछि खसेको पहिराले विद्यालय भवन सहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पुर्याएको चङ्खेली –५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिए।
Read full story at source (nepalnews.com)