नेपाली सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान
nepallive.com · Wed May 20 03:45:57 GMT 2026

काठमाडौँ– विगत करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा पुर्याएको योगदानको कदर स्वरूप विश्व वन्यजन्तु कोष नेपालले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ ।
कोषको ३३औँ स्थापना दिवसका अवसरमा प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप मंगलबार सो सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।
Read full story at source (nepallive.com)