कांग्रेसले आज र भोली मधेश प्रदेशस्तरीय भेला गर्दै
kharibot.com · Wed May 20 03:55:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले आज र भोली मधेश प्रदेशस्तरीय भेला गर्दैछ । काँग्रेसले कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानले सातै प्रदेशमा 'प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला अन्तरगत आज र भोली मधेश प्रदेशको बर्दिबासमा भेला गर्न लागेको हो ।
Read full story at source (kharibot.com)