चीनकै अगाडि अमेरिका र सहयोगी देशहरूले गरे एसियाभर पाँच ठूला सैन्य अभ्यास
barnanmedia.com · Fri Jun 26 12:39:40 GMT 2026

यसै महिनाको सुरुतिर जापानले फिलिपिन्सको सबैभन्दा उत्तरी प्रान्तमा प्यारासुट अभ्यासका लागि आफ्ना एलिट एयरबोर्न ब्रिगेड (विशेष विमानचालक दल) का सदस्यहरू गुपचुप रूपमा तैनाथ गर्दा दुवै पक्षका अधिकारीहरूले यसलाई ठूलो प्रचार गरेनन्।
बतानेस प्रान्तमा भएको यो अभ्यास ‘कामान्दाग’ को एक हिस्सा थियो। फिलिपिन्स र अमेरिकी मरिन्सद्वारा संयुक्त रूपमा आयोजित यो देशव्यापी मिसन गत बुधबारसम्म सञ्चालन भएको थियो। करिब २ हजार सैनिकहरू संलग्न यस अभ्यासको उद्देश्य युद्धको पूर्वतयारी, अन्तर-सञ्चालनशीलता (इन्टरअपरेबिलिटी) र गुप्तचर सूचना आदानप्रदानमा सुधार गर्नु थियो।
Read full story at source (barnanmedia.com)