हेटौंडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते
clickmandu.com · Sat Jul 04 09:20:19 GMT 2026

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
हेटौंडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका वाड नं १५ को रातोमाटे चेक प्वाइन्ट नजिकै बस दुर्घटना भएको हो ।
Read full story at source (clickmandu.com)