पाकिस्तानी टिकटक स्टार सना युसुफको हत्यारालाई मृत्युदण्डको सजाय
nagariknews.nagariknetwork.com · Wed May 20 04:11:14 GMT 2026

इस्लामाबादको एक अदालतले सामाजिक सञ्जालकी प्रभावशाली इन्फ्लुएन्सर सना युसुफको हत्या प्रकरणका अभियुक्त उमर हयातलाई मृत्युदण्डको सजाय सुनाएको छ।
मंगलबार इस्लामाबादको जिल्ला तथा सत्र अदालतले हत्या मुद्दामा आफ्नो फैसला सुनाउँदै उमर हयातलाई सानाको परिवारलाई २० लाख रुपैयाँ क्षतिपूर्ति तिर्न पनि आदेश दिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)