स्वास्थ्य प्रतिष्ठानलाई राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप
ratopati.com · Sat Jul 04 09:31:04 GMT 2026

काठमाडौँ । सांसदहरूले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयकको प्रक्रिया, राजनीतिक नियुक्ति र स्वास्थ्य सेवाको गुणस्तरका विषयमा सरकारसँग गम्भीर प्रश्न उठाएका छन्।
राष्ट्रिय सभाको शनिबारको बैठकमा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले विधेयक ल्याइएको प्रक्रियामाथि प्रश्न उठाएका हुन्।
Read full story at source (ratopati.com)