सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्न व्यवसायीको माग
saralpatrika.com · Sun May 25 02:18:16 GMT 2025
काठमाडौं। सूचना प्रविधि क्षेत्रका व्यवसायीले स्वदेशमा सूचना प्रविधि कम्पनी स्थापना गर्न माग गरेका छन्। उनीहरुले यस क्षेत्रका लागि कर छुट दिन साथै डेटा सेन्टर स्थापना गर्न पनि माग गरेका छन्।
भारतको बिहार राज्यले सूचना प्रविधि क्षेत्रमा लगानी गर्ने कम्पनीलाई ५ वर्षसम्म शून्य कर नीतिको व्यवस्था गरेको उल्लेख गर्दै उनीहरुले नेपालमा पनि यसलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन्।
Read full story at source (saralpatrika.com)