चेरीको नयाँ विद्युतीय अर्बन क्रसओभर ‘चेरी Q’ भित्रिँदै, NAIMA Mobility Expo 2026 मा सार्वजनिक हुने
arthadabali.com · Sat Jul 04 09:48:35 GMT 2026

काठमाडौं/ चेरीले नेपाली बजारमा आफ्नो नयाँ १०० प्रतिशत विद्युतीय अर्बन क्रसओभर ‘चेरी Q’ सार्वजनिक गर्ने तयारी गरेको छ। आधुनिक शहरी जीवनशैलीलाई लक्षित गरी डिजाइन गरिएको यो गाडी आगामी NAIMA Mobility Expo 2026 मा पहिलोपटक नेपाली उपभोक्तामाझ प्रस्तुत गरिने कम्पनीले जनाएको छ।
उन्नत विद्युतीय प्लेटफर्ममा आधारित चेरी Q आकर्षक बाह्य डिजाइनसँगै फराकिलो र व्यावहारिक इन्टेरियरका साथ आउनेछ। गाडीमा ३७५ लिटर क्षमताको बुट स्पेस रहेको छ भने पछाडिका सिट फोल्ड गर्दा यसको क्षमता १,४५० लिटरसम्म विस्तार गर्न सकिनेछ।
Read full story at source (arthadabali.com)