बिदा बसिन् न्यायाधीश मल्ल
lokaantar.com

सर्वोच्च अदालतकी न्यायाधीश सपनाप्रधान मल्ल बिदा बसेकी छन् ।
प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नियुक्तिसँगै मल्ल बिदा बसेको सर्वोच्च अदालत प्रशासन स्रोतले जनाएको छ ।
Read full story at source (lokaantar.com)