आर्सनल एफ.सी २२ वर्षपछि प्रिमियर लिग च्याम्पियन
newsofnepal.com · Wed May 20 04:42:40 GMT 2026
काठमाडौं ।
आर्सनल एफ.सी.ले २२ वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटी एफ.सी.ले एएफसी बर्नमाउथ सँग १–१ गोलको बराबरी खेलेपछि आर्सनलले अन्तिम खेलअघि नै उपाधि सुनिश्चित गरेको हो।
Read full story at source (newsofnepal.com)