जंगली च्याउ खाएका इलामका २ जनाको मृत्यु
saralpatrika.com · Sun May 25 06:30:18 GMT 2025
इलाम। जङ्गलबाट संकलन गरेर ल्याएको च्याउ पकाएर खाँदा बिरामी भएका इलामको माङ्सेबुङ–५ का २ जनाको आइतबार मृत्यु भएको छ।
प्रहरीका अनुसार माङ्सेबुङ–५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङको मृत्यु भएको हो। च्याउ खाएका स्थानीय धनराज साङ्बाङ गम्भीर बिरामी परेका छन्।
Read full story at source (saralpatrika.com)