‘फुर्के नम्बर १’ को पुनरागमन
nagariknews.nagariknetwork.com · Wed May 20 04:39:51 GMT 2026

लोकप्रिय हास्य सिरिज ‘फुर्के नम्बर १’ नयाँ स्वरूपमा फेरि सुरु भएको छ। विल्सन विक्रम राईको लेखन तथा निर्देशन रहेको यो सिरीज प्रत्येक मङ्गलवार युट्युब च्यानल ‘तक्मे बुढा डटकम’ मार्फत दर्शकमाझ प्रदर्शन भइरहेको छ।
यस हप्ता प्रदर्शन हुने नयाँ एपिसोड विगतको भन्दा थप परिष्कृत र मनोरञ्जनात्मक हुने निर्माण पक्षले जनाएको छ। यस एपिसोडमा नेपाल र भारतका लोकप्रिय रैथाने कमेडियनहरूलाई एउटै पर्दामा समेटिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)