हुम्लामा एक्कासि असिनापानी परेपछि खसेको पहिरोले विद्यालय भवन बगायो
nepallive.com · Wed May 20 04:43:54 GMT 2026

हुम्ला– हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति गएको पहिरोले चङ्खेली–५, डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको छ ।
एक्कासि असिनापानी परेपछि खसेको पहिराले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पुर्याएको चङ्खेली–५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिए ।
Read full story at source (nepallive.com)