क्यानडा र बोस्निया बराबरीमा रोकिए
lokaantar.com
फिफा विश्वकप २०२६ अन्तर्गत बोस्निया र क्यानडाको खेल बराबरीमा टुंगिएको छ । सहआयोजक राष्ट्र क्यानडाको घरेलु मैदानमा भएको खेलमा दुई टोली १-१ को बराबरीमा टुंगिएका हुन् ।
खेलको पहिलो हाफमा बोस्निया हर्जगोभिनाले अग्रता लिएको थियो। खेलको २१ औँ मिनेटमा इभान बेसिकको कर्नरमा सिद क्लोसिनेकले दिएको पासलाई सदुपयोग गर्दै जुभो लुकिकले गोल गरे।
Read full story at source (lokaantar.com)