मलेसियाले नेपाललाई दियो ६८ रनको लक्ष्य
nepalnews.com · Wed May 20 04:54:25 GMT 2026
काठमाडौँ। एसियन गेम्सको तयारीका लागि भइरहेको नेपाल र मलेसियन महिला टोलीबीचको पहिलो टी-२०आई खेलमा मलेसियाले नेपाललाई ६८ रनको लक्ष्य दिएको छ।
मलेसियास्थित क्वालाम्बुरको बायमास ओभलमा टस हारेर बलिङ गरेको नेपालले १६ दशमलव ४ ओभरमा मलेसियाले सबै विकेट गुमाएर ६७ रन बनायो।
Read full story at source (nepalnews.com)