सम्पत्ति शुद्धीकरण निवारण विधेयक : संशोधनका मुख्य बुँदा के के हुन् ?
nepalviews.com · Sat Jul 04 10:09:19 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित गरेसँगै यसभित्र समेटिएका विषयहरुमाथि मन्थन सुरु भएको छ ।
विधेयकले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउँदै नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिरिन सहयोग पुग्ने सरकारले विश्वास लिएको छ ।
Read full story at source (nepalviews.com)