आँबुखैरेनी र चितवन जोड्ने त्रिशूली नदीमा दुई वटा झोलुङ्गे पुल बन्ने
nagariknews.nagariknetwork.com · Sat Jul 04 09:53:55 GMT 2026

तनहुँको आँबुखैरेनी र चितवन जोड्ने त्रिशूली नदीमाथि दुई वटा झोलुङ्गे पुल निर्माणका लागि एक करोड बजेट विनियोजन भएको छ।
आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९, चितवन र आँबुखैरेनी गाउँपालिका–४ र चितवनको इच्छाकामना गाउँपालिका, जोड्ने त्रिशूली नदीमा पुल निर्माणका ५० लाखका दरले बजेट विनियोजन भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)