८६ वटा एम्बुलेन्स अद्यावधिक
nepalnews.com · Wed May 20 05:06:50 GMT 2026

चितवन। जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका छन्।
जनस्वास्थ्य कार्यालय चितवनले गत वैशाख २६ गते सूचना जारी गर्दै सात दिनभित्र अद्यावधिक गर्न निर्देशन दिएको थियो। अद्यावधिक भएकामध्ये दुईवटा शववाहन रहेका छन्।
Read full story at source (nepalnews.com)