चार मन्त्रालय घटाउँदा वार्षिक २० अर्ब रुपैयाँ बचत
shilapatra.com · Sat Jul 04 10:22:00 GMT 2026

सरकारले मन्त्रालयको संख्या घटाउँदा वार्षिक २० अर्ब रुपैयाँ बचत भएको हुने दाबी गरेको छ । शनिबार सरकारको एक सय दिने प्रगति विवरण सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् ।
‘हामीले वाचापत्रमै मन्त्रालय घटाउने कुरा गरेका थियौँ । त्यहीअनुसार सरकारले १७ सदस्यीय मन्त्रिपरिषद् बनाएको छ,’ पोखरेलले भने, ‘मन्त्रालयको संख्या घट्दा वार्षिक २० अर्ब रुपैयाँ व्यवहारिक बचत हुनेछ ।’
Read full story at source (shilapatra.com)