रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त २० वटा झोलुङ्गे पुलको मर्मत सरकारले युद्धस्तरमा अघि बढाए
barnanmedia.com · Fri Sep 04 23:47:56 GMT 2026

रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त २० वटा झोलुङ्गे पुलको मर्मत सरकारले युद्धस्तरमा अघि बढाएको छ।
भदौ १० गतेको बाढीले मुग्लिङदेखि टिमुरेसम्मका ६४ मध्ये ५३ वटा पुलमा क्षति पुगेको थियो। तीमध्ये २० वटा मर्मत गर्नुपर्ने पहिचान गरी भदौ १७ गते कार्यादेश जारी गरिएको हो।
Read full story at source (barnanmedia.com)