बालेन सरकारको विश्वभरबाट प्रसंशा, सुरुङ उद्धार भारत, चीन, थाइल्यान्डमा समेत १८ दिनपछि भएको थियो
barnanmedia.com · Fri Sep 04 23:49:26 GMT 2026

बाढी तथा दु`र्घटनाबाट सुरुङ थुनिने घटना नेपालको मात्र पहिलो हैन । अरु देशमा भन्दा नेपालमा छिटो उद्धार भएपछि नेपालका उद्धार कर्ता, विश्वभरका उद्धारकर्ताको नेपालमा सक्रियता र नेपाल सरकारले लिएको तदारुकता र सक्रियताको अहिले विश्वले नै प्रसंशा गरिरहेको छ । सन् २०२३ मा भारतको उत्तराखण्डको सिल्क्यारा सुरुङ दु`र्घटना भएको थियो । त्यहाँबाट १७ दिनपछि मात्र मानिसहरु बाहिर निकाल्न सकिएको थियो ।
जहाँ ४१ मजदुर जी`वित उद्धार भएका थिए । सन् २०१८ मा थाइल्यान्डको थाम लुआङ गुफामा दु`र्घटना भएको थियो । त्यहाँपनि १८ दिन लागेको थियो । जसबाट १२ बालक र प्रशिक्षक जी`वित उद्धार भए । नेपालको त्रिशूली थ्रि ए जलविद्युत् सुरुङमा त्यस्तो विषय अवस्थामापनि मात्र ९ दिनमा नै मानिसहरु जी`वित बाहिर निकालियो । यो दुनियाँले मिराकल भनेको छ ।
Read full story at source (barnanmedia.com)