२६ वर्षदेखि आमाको प्रतीक्षामा छोरी मनिषा...
barnanmedia.com · Sat Jul 04 10:34:47 GMT 2026

हाल रुकुममा बसोबास गर्दै आएकी, माइतीघर तुल्सिपुर भएकी मनिषा नेपाली आफ्नी जन्मदिने आमा पार्वती नेपालीको खोजीमा सहयोगको आशा गर्दै अर्जुन भुसाललाई भेट्न पुगेकी छन्।
मनिषा केवल ९ वर्षकी हुँदा उनकी आमा पार्वती नेपाली तुल्सिपुरबाट अर्को विवाह गरेर जानुभएको थियो। त्यसयता २६ वर्ष बि'तिसक्दा पनि आमाको कुनै खबर, सम्पर्क वा अ'त्तोप'त्तो पाउन सकिएको छैन।
Read full story at source (barnanmedia.com)