किन भेट्न चीन आएका पुटिनसँग सीले भने: इरान युद्ध अन्त्य गर्न मैले ४ प्रस्ताव राखेको छु?
barnanmedia.com · Wed May 20 05:27:19 GMT 2026

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वको खाडी क्षेत्रको अवस्था युद्ध र शान्ति बिचको महत्त्वपूर्ण मोडमा रहेको र सबै शत्रुता तुरुन्तै अन्त्य हुनुपर्ने बताएका छन्।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीनको राजकीय भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुधबार वार्ताका क्रममा सीले उक्त टिप्पणी गरेका हुन्।=
Read full story at source (barnanmedia.com)