यस्तो छ जसपा (लोकतान्त्रिक)को २४ सदस्यीय कार्यकारिणी समिति
farakdhar.com · Wed Aug 18 14:19:56 GMT 2021
जनता समाजवादी पार्टीबाट अलग्गिएर जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक)ले २४ सदस्यीय कार्यकारिणी समिति बनाएको छ ।
केन्द्रीय कार्यालय, बबरमहलमा बसेको सो पार्टीको बैठकले महन्थ ठाकुरको अध्यक्षतामा केन्द्रीय कार्यकारिणी समिति गठन गरेको हो ।
Read full story at source (farakdhar.com)