‘पेड्डी’ अब ओटीटीमा
nagariknews.nagariknetwork.com · Sat Jul 04 10:16:14 GMT 2026

दक्षिण भारतीय निर्देशक बुची बाबू सनाद्वारा निर्देशित दक्षिण भारतीय फिल्म ‘पेड्डी’ गत ४ जुन २०२६ मा हलमा प्रदर्शन भएको थियो।
राम चरण र जान्हवी कपूर अभिनीत यो स्पोर्ट्स–ड्रामा फिल्मले बक्स अफिसमा ठूलो सफलता हासिल गर्दै करिब ४०० करोड रुपैयाँ कमाएको बताइएको छ। यससँगै यो २०२६ को सबैभन्दा धेरै कमाइ गर्ने दक्षिण भारतीय फिल्ममध्ये एक बनेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)