सरकार सीमा सुरक्षामा केन्द्रित छ: गृहमन्त्री
nagariknews.nagariknetwork.com · Sat Jul 04 10:50:15 GMT 2026

गृहमन्त्री सुधन गुरुङले सीमा सुरक्षा र प्रहरीका भौतिक पूर्वाधार सुधारमा सरकार केन्द्रित रहेको बताएका छन्।
नेपाल-भारत सीमाक्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिन यहाँ आएका गृहमन्त्री गुरुङले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै प्रहरी कार्यालयका जीर्ण भवन तथा भौतिक पूर्वाधार सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)