स्नायुरोग विशेषज्ञ डा. पन्तले विद्यार्थीमाझ गरे ध्यान र खुसीको सम्बन्धबारे चर्चा
deshsanchar.com · Sat Jul 04 10:03:28 GMT 2026

काठमाडौँ- स्नायुरोग विशेषज्ञ डा. वसन्त पन्तले काठमाडौँ विश्वविद्यालयअन्तर्गत नेसनल कलेजमा शुक्रबार मन र दिमागको सम्बन्धबारे विद्यार्थीहरूसँग चर्चा गरेका छन्।
Read full story at source (deshsanchar.com)