अर्घाखाँचीमा सर्प खेलाउँदा युवकको मृत्यु
onlinekhabar.com · Sat Jul 04 10:52:26 GMT 2026

२० असार, अर्घाखाँची । अर्घाखाँचीमा सर्प खेलाउदा एक युवकको ज्यान गएको छ ।
छत्रदेव गाउँपालिका–१ चिदिका बडडाँडाका २३ वर्षीय पुष्कर कुमालको सर्पले टोकेपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिएका छन् ।
Read full story at source (onlinekhabar.com)