सम्पत्ति छानबिन आयोगमा पर्यो ११ हजारभन्दा बढी उजुरी
setopati.com · Sat Jul 04 10:55:08 GMT 2026

सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सम्पत्ति छानबिन आयोगमा ११ हजारभन्दा बढी उजुरी परेको बताएका छन्।
सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्दै मन्त्री पोखरेलले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा अहिलेसम्म ११ हजारभन्दा बढी उजुरी प्राप्त भएको बताएका हुन्।
Read full story at source (setopati.com)