इप्पानको अध्यक्षमा स्वत: डाँगी निर्वाचित, कोषाध्यक्षबाहेकमा भएन चुनाव [सूचीसहित]
himalpress.com · Sat Jun 13 01:19:27 GMT 2026

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २४औँ वार्षिक साधारणसभाबाट कोषाध्यक्षबाहेक कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत भएका छन् ।
इप्पानको संशोधित विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतः अध्यक्ष बनेका छन् । वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा सर्वसम्मत निर्वाचित भएका छन् । अर्का उमेदवार बलराम खतिवडाले आफ्नो उमेदवारी फिर्ता लिएपछि लामा निर्विरोध निर्वाचित भएका हुन् ।
Read full story at source (himalpress.com)