श्रम शक्ति पार्टीका सांसदद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
gorkhapatraonline.com · Wed May 20 05:54:17 GMT 2026

हर्कराज राई नेतृत्वको श्रम शक्ति पार्टी, नेपालले बुधबार पनि प्रतिनिधिसभा बैठकमा पर्चासहित अवरोध गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पनि सो पार्टीका सांसदहरूले बैठकको सुरुमै उठेर अवरोध गरेका हुन् ।
सरकार र प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति उत्तरदायी नभएको भन्दै सो पार्टीले पर्चासहित संसद बैठकमा अवरोध गर्दै आएको छ ।
Read full story at source (gorkhapatraonline.com)