रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य विजयी
setopati.com · Fri Jun 26 12:57:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्।
आज चितवनको भरतपुरमा भएको महाधिवेशनबाट आचार्य महामन्त्री निर्वाचित भएका हुन्।
Read full story at source (setopati.com)