हैदराबादको सुखद अन्त्य, कोलकाता पराजित
baahrakhari.com · Sun May 25 18:00:18 GMT 2025
काठमाडौं । लिग चरणको आफ्नो अन्तिम खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध ११० रनको फराकिलो जित निकाल्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को सुखद अन्त्य गरेको छ ।
आइतबार राति दिल्लीमा भएको खेलमा हैदराबादले २७९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा कोलकाताले निर्धारित १८.४ ओभरमा सबै विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो ।
Read full story at source (baahrakhari.com)