भारतमा नेपाली सेनाका क्याप्टेन बुढाथोकी बने उत्कृष्ट विदेशी अधिकृत
barnanmedia.com · Fri Jun 26 12:56:51 GMT 2026

नेपाली सेनाका क्याप्टेन दिपेश बुढाथोकी भारतमा सम्पन्न अधिकृत यातायात व्यवस्थापन कोर्समा सर्वोत्कृष्ट विदेशी अधिकृत घोषित भएका छन्।
भारतीय सेनाको प्रशिक्षण कमान्ड अन्तर्गत बेंगलुरुस्थित एएससी सेन्टर एन्ड कलेजमा सञ्चालित उक्त कोर्स बिहिवार सम्पन्न भएको हो।
Read full story at source (barnanmedia.com)