रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
shilapatra.com · Fri Jun 26 13:00:00 GMT 2026

रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । चितवनमा भएको महाधिवेशनबाट उनी महामन्त्री खुलामा निर्वाचित भएका हुन् ।
उनलाई सभापति रवि लामिछानेसहित अन्य शीर्ष नेताहरूको साथ थियो ।
Read full story at source (shilapatra.com)