एमाले सांसद भन्छन्– सरकारले आन्दोलनतर्फ धकेल्दै छ
baahrakhari.com · Wed May 20 05:59:45 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का सांसद गुरु बरालले सरकारले सुकुम्वासीलाई स्थायी प्रबन्धको व्यवस्था नगरेर आन्दोलनतर्फ धकेलिरहेको टिप्पणी गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले भरपर्दो बासको व्यवस्था नगरी बसोबास गरेको ठाउँबाट बाहिर निकालिएको बताए ।
उनले सुकुम्वासी परिवारलाई मासिक १५ हजार र अस्थायी बसोबासका लागि २५ हजार दिने निर्णय सच्याउन पनि माग गरे ।
Read full story at source (baahrakhari.com)