क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले बराबरी खेले
setopati.com · Sat Jun 13 01:28:00 GMT 2026
फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरीमा सकिएको छ।
क्यानडाको टोरन्टो स्टेडियममा आज भएको विश्वकपको तेस्रो तथा समूह बी को पहिलो खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले एक/एकको बराबरी खेलेका हुन्। यससँगै दुवै टोलीले समान एक/एक अङ्क बाडेका छन्।
Read full story at source (setopati.com)