डायस्पोरिक साहित्यले आप्रवासीको अदृश्य पीडा बोल्नुपर्छ : साहित्यकार पोखरेल (भिडियो अन्तवार्ता)
himalpress.com · Fri Jun 05 03:19:00 GMT 2026

काठमाडौँ- वरिष्ठ आख्यानकार खेमराज पोखरेलले डायस्पोरिक साहित्यलाई विदेशमा बसेर लेखिएको साहित्यका रूपमा मात्र बुझ्ने प्रवृत्ति गलत रहेको बताएका छन्।अमेरिकामा बसोबास गर्दै साहित्य सिर्जनामा सक्रिय पोखरेलले डायस्पोरिक साहित्यको केन्द्रमा प्रवासी जीवनले जन्माउने पीडा, विभेद, सांस्कृतिक द्वन्द्व र पहिचानको संकट हुनुपर्ने धारणा गरेका हुन्।
हिमालप्रेस सँगको कुराकानीमा उनले नेपाल वा अन्य मुलुकका विषयमा विदेशबाट लेख्दैमा अथवा नेपालमै बसेर विदेशी समाजका विषयमा अध्ययन गरेर लेख्दैमा त्यसलाई डायस्पोरिक साहित्य भन्न नमिल्ने बताए।
Read full story at source (himalpress.com)