अवैध लागूऔषधसहित १७ जना पक्राउ
nepalsamaya.com · Wed May 20 06:13:54 GMT 2026
काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाबाट चार, सिरहा र कैलालीबाट तीन/तीन, मकवानपुर र ललितपुरबाट दुई/दुई तथा उदयपुर, कपिलवस्तु र पर्साबाट एक/एक जना पक्राउ परेका छन्।
Read full story at source (nepalsamaya.com)