अभ्यास खेलः मलेसियामाथि नेपालको सङ्घर्षपूर्ण जित
nagariknews.nagariknetwork.com · Wed May 20 06:03:52 GMT 2026
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली मलेसियालाई पहिलो टि–२० अन्तर्राष्ट्रिय खेलमा पराजित गरेको छ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले मलेसियालाई दुई विकेटले पराजित गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)