४६५ सुकुमवासी परिवारलाई राहत दियौं: सरकार
clickmandu.com · Sat Jul 04 11:23:33 GMT 2026

काठमाडौं । सरकारले सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरेको छ ।
सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा विस्थापित सुकुमवासी परिवारमध्ये ४६५ परिवारलाई राहत रकम प्रदान गरिएको जानकारी दिइएको हो ।
Read full story at source (clickmandu.com)