१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना
clickmandu.com · Sat Jul 04 11:27:55 GMT 2026

काठमाडौं। सरकारले १४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना भएको जनाएको छ ।
सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मीत पोखरेलले देशभरका १४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना भएको जानकारी दिए ।
Read full story at source (clickmandu.com)