इरानी प्रतिनिधिद्वारा कोप २८ सम्मेलनमा इजरायलको उपस्थितिको विरोध
nayapatrikadaily.com · Fri Dec 01 17:22:00 GMT 2023
संयुक्त अरब इमिरेट्स (युएई) मा भएको संयुक्त राष्ट्रसंघीय जलवायु वार्ताबाट इरानी प्रतिनिधिहरू शुक्रबार बाहिरिएका छन् ।
इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका ऊर्जामन्त्री अली अकबर मेहराबियनले कोप– २८ मा इजरायलको उपस्थितिलाई ‘सम्मेलनको लक्ष्य र दिशानिर्देशविपरीत’ मानेको र त्यसको विरोधमा सम्मेलन स्थलबाट बाहिरिएको बताएका छन् ।
Read full story at source (nayapatrikadaily.com)