माथिल्लो त्रिशूली–१ आयोजनामा ६ शव फेला, ३०० जना सुरुङमा फसेको आशंका
nepalviews.com · Sat Sep 05 01:01:23 GMT 2026

काठमाडौं । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनास्थलमा खोजी तथा उद्धारका क्रममा ६ जनाको शव फेला परेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार शुक्रबार दिनभर गरिएको खोजीका क्रममा ती शव फेला परेका हुन् ।
सल्लेटार क्षेत्रमा फेला परेका शवलाई नेपाली सेनाले बट्टार ल्याएको जनाइएको छ । शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले उनीहरूको पहिचान खुल्न बाँकी छ ।
Read full story at source (nepalviews.com)