रसुवा बा'ढी : खोज तथा उद्धारमा ९ हजार ३ सयभन्दा बढी सेना परिचालन!
barnanmedia.com · Sat Sep 05 00:59:00 GMT 2026

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका बा'ढी प्र भावित क्षेत्रमा नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी जनशक्ति खोज तथा उद्धार, श*व व्यवस्थापन, सडक खुलाउने र आ'पत्कालीन उपचारमा परिचालित छन्।
भदौ १९ गते साँझ ७ बजेसम्म नेपाली सेना र गैरसैनिक हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट ५८ जनाको उद्धार गरिएको छ।
Read full story at source (barnanmedia.com)