टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, ५ जनाले पाए ११ कित्ता शेयर
ajakoartha.com · Wed May 20 06:23:00 GMT 2026

काठमाडौं- टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बुधबार प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको छ ।
कम्पनीले २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेकोमा सर्वसाधारणबाट २९ लाख ४८ हजारभन्दा बढी आवेदन परेको थियो ।
Read full story at source (ajakoartha.com)