सरकार जनता र सदनप्रति अनुत्तरदायी बन्यो : अध्यक्ष राई
hamrakura.com · Wed May 20 00:00:00 GMT 2026
काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले सरकार सदनप्रति र जनताको प्रश्नबाट भागेको भन्दै आपत्ति जनाएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूहरूले जनताको प्रश्न राख्न खोज्दा सम्बन्धित मन्त्रीहरू सदनमा सहभागी नभएको भन्दै प्रश्नको उत्तर दिने कर्तव्यबाट सरकार भागेको धारणा राखे ।
Read full story at source (hamrakura.com)