नागरिकमैत्री सेवा प्रवाहमा सरकारको प्राथमिकता, राहदानी घरदैलोमा
kathmandupati.com · Sat Jul 04 11:45:04 GMT 2026

काठमाण्डु – नेपाल सरकारले सरकारी सेवा घरघर भन्ने अभियानलाई मूर्त रूप दिइ हुम्ला र भोजपुरबाहेक सबै जिल्लामा राहदानी घरदैलोमा पुर्याउने कार्यको थालनी गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको १०० दिने प्रमुख उपलब्धिहरू शनिबार सिंहदरबारबाट सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले नागरिकमैत्री सेवा प्रवाह गरी नागरिकप्रति सरकारको विश्वास र भरोसा अभिवृद्धि गर्न सो कार्यको थालनी गरिएको बताए ।
Read full story at source (kathmandupati.com)