कच्चा तेलको अभाव चुलिएपछि शतप्रतिशत इथानोलमा विचार गर्दै भारत
clickmandu.com · Wed May 20 06:30:36 GMT 2026

एजेन्सी । कच्चा तेलको आयात घटाउन भारतको केन्द्र सरकारले आगामी दुई वर्षभित्र देशभर ५ हजारवटा डिस्पेन्सिङ स्टेशनहरू स्थापना गरी ई१०० फ्लेक्स फ्युल वा शत प्रतिशत इथानोलको उपलब्धतालाई तीव्र गतिमा अगाडि बढाउन काम गरिरहेको छ ।
सरकारले पहिलो पटक मे ४ मा अटोमोबाइल र तेल बजार कम्पनीहरूका प्रतिनिधिहरूलाई फ्लेक्स फ्युल सवारीसाधन सञ्चालनका लागि पूर्वाधार स्थापनाको कार्ययोजनाबारे जानकारी गराएको उनीहरूले बताए ।
Read full story at source (clickmandu.com)